ऋणको ब्याजदर
Interest Rate: 0%
Features
(सहकारी विभागबाट जारी सहकारी मापदण्ड २०६८ को परिच्छेद ४ को उपदफा २५ को ५ अनुसार यो सुचना प्रकासित ) वित्तिय बजारको ब्याजदरलाई मध्यनजर गर्दै यस संस्थाले आŠना शेयर सदस्यहरुले जम्मा गर्ने बिभिन्न ऋणको ब्यादरम अनुासर समायोजन गर्नुपर्ने आबश्यकता महशुस गर्दै यस संस्थाको मिति २०७३ साल फाल्गुण ११ गतेको संचालक समितिको निर्णयानुसार मिति २०७३ फाल्गुण १२ गते देखि लागू हुने गरि तपसिल बमोजिमको व्याजदर परिमार्जन गरिएको व्यहोरा जानकारी गराँउदछौं
